Ads Top

आरजु (प्रतिमा) थापा श्रेष्ठ लाई भोट गरौ



प्रदेश सभा सदस्यकालागि प्रदेश नम्बर ३ बाट समानुपातिकमा उम्मेदवारी दिनु भएकी आरजू थापा श्रेष्ठले आफ्नो पार्टीको चुनाव चिन्ह सिपाही रहेको र एउटा सिपाही धर्म, संस्कृति, देश र जनताको सुरक्षा गर्दै देशका शत्रु हरूको अन्त्यका लागि लडिरहन्छ त्यसरी नै एकल चिन्ह सिपाहिमा मत दिएर यदि जनताले साथ दिएमा आफुले राज्यको कुनै पनि सेवा, सुविधा तथा तलब भत्ता नलिई देश र जनताको सेवामा शिव सेनाका सिपाही अहोरात्र खटिरहने उदघोष गर्नुभयो ।

No comments:

Copyright: Matrika Prasad Sah . Powered by Blogger.